
मुख्य समाचार
‘ईयुमा डट कम’ अनलाईन मार्फत गुणस्तरीय समाग्री नेपाली मा उपलब्ध हुने
चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा प्रिमियम लाइफस्टाइल सामग्री नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यका साथ ‘ईयुमा डट कम’ले यही बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा ल्याउने भएको छ ।…




