88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
others

आईतबार बजार खोल्दा सुनचाँदीको भाउ उकालो लाग्यो

आईतबार बजार खोल्दा सुनचाँदीको भाउ उकालो लाग्यो
विज्ञापन
पढ्ने आकार:

नेपाली बजारमा आइतबार सुन प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ४८ हजार १०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ३ हजार २१५ रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ७०५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ७५६ रुपैयाँ तोकिएको छ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X