88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

पत्रकार धरपकडमा प्रधानमन्त्री कार्यालय र सचिवालय को संलग्नता नरहेको स्पष्टोक्ति

पत्रकार धरपकडमा प्रधानमन्त्री कार्यालय र सचिवालय को संलग्नता नरहेको स्पष्टोक्ति
विज्ञापन
पढ्ने आकार:

पत्रकारहरूको धरपकड र सञ्चारगृहमा भएको प्रहरी हस्तक्षेपका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयले आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ।

प्रधानमन्त्रीका प्रेस विज्ञमार्फत आएको धारणा अनुसार विकसित घटनाक्रमहरूबारे प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै पूर्वजानकारीसमेत नरहेको र यसमा आफूहरूको कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी गरिएको छ।

विज्ञापन
यो समाचार शेयर गर्नुहोस् Facebook X